काठमाडौँ । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सद्वारा आयोजना गरिएको ४ दिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स : एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ। असार ३२ गतेदेखि श्रावण ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो। करिब १० हजार भन्दा बढी आगन्तुकहरूको उपस्थिति,…