‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आइतबारदेखि बिक्रीमा

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई आइतदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको हो। यो योजना बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष हो जसको अवधि १० वर्ष…