काठमाडौँ । पछिल्लो समय विद्युतीय सवारी साधनको आकर्षण बढ्दो छ । गत आर्थिक वर्ष २०८१/८२ मा ३१ अर्ब बढीको विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार रुपैयाँको विद्युतीय सवारी साधन आयात भएको हो । गत वर्ष १३ हजार ५६९ वटा विद्युतीय सवारी नेपाल…