नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋणको भार २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत हो । आर्थिक वर्षको सुरुवातमा २४ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ रहेको कुल सार्वजनिक ऋण एक वर्षमा २…