नाडा प्रतिनिधिमण्डल र विभागीय महानिर्देशकबीच अटोमोबाइल विषयमा छलफल

काठमाडौँ । मंगलबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विषयमा छलफल गरेको छ । भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरेका हुन् ।…