संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

काठमाडौँ । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैंक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरीएको हो । कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ…