एनआईसी एशिया बैंक र ई स्टप नेपालबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र ई स्टप नेपाल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हाे । यस सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न…