शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

काठमाडौँ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन (क्वालिटी को मामलामा नो कम्प्रोमाइज) अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै,…