काठमाडौँ । चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबारमा भारी मात्रामा गिरावट आएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा अन्तरबैंक कारोबारमा ५८.६ प्रतिशतले गिरावट आएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म वाणिज्य बैंकहरुले १५…