यथार्थपरक बजेट ल्याउन सरकारलाई नेपाल चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट तयारी भइरहेका बेला नेपाल चेम्बर अफ कमर्सले सरकारलाई यथार्थपरक र व्यावहारिक बजेट ल्याउन आग्रह गरेको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित भेटमा चेम्बरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई एक सय बुँदा लामो सुझाव पेश गरेको हो। चेम्बरले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नीतिगत स्थायित्व, वास्तविक कर राजस्वको…