एनसेलको ‘सधैँ अन करोडपति’ योजना सुरु, ग्राहकलाई १ करोड जित्ने अवसर

काठमाडौँ । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउने एनसेलले जनाएको छ । यो योजनामा हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार पनि जित्न सक्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्तासम्म जारी…