बर्लीका २ नयाँ कूलर सार्वजनिक, २२ मोडलसहित बजार विस्तार

काठमाडौँ । बर्ली होम एप्लायन्सले नेपालमा आफ्नो कूलिङ उत्पादन दायरा विस्तार गर्दै २ नयाँ एयर कूलर सार्वजनिक गरेको छ । कम्पनीले व्यावसायिक प्रयोजनका कूलर सार्वजनिक गरेको केही समयपछि अब घरेलु तथा व्यक्तिगत प्रयोगका लागि नयाँ डेजर्ट र पर्सनल कूलर बजारमा ल्याएको हो । नयाँ सार्वजनिक गरिएका मोडलमध्ये ‘पोलो–५५ लिटर’ डेजर्ट कूलर मध्यम तथा ठूला कोठाका…