विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार मन्जुश्री पार्क, चोभार, काठमाडौँमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट प्लाष्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले सो कार्यक्रम आयोजना गरेको हो । बैंकले…