बागलुङ । अछेते–भिमापोखरा सडक १ करोड ५० लाख रुपैयाँ लागतमा स्तरोन्नति गरिएको छ । उक्त सडकको ५ किलोमिटरमध्ये ८ स्थानमा ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक चौडा पारिएको छ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार काठेखोला गाउँपालिकाको ५० लाख रुपैयाँ र भिमापोखरा वडा कार्यालयको २० लाख रुपैयाँ गरी ७० लाख…