व्यापारिक घराना शौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टील्सले चालु आवको ६ महिनामा २ अर्ब ६३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा ७ अर्ब ७५ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार चालु आवमा घटेको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ८ अर्ब ९३ करोड ४० लाख बराबरको सञ्चालन आम्दानी गरेको…