स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १५८ वटा परियोजनाको प्रस्ताव परेको थियो । तीमध्ये प्रारम्भिक चरणको छनोटमा १ हजार २९८ परियोजनाहरू परेका थिए । छनोटमा परेका आवेदकहरूलाई देशका प्रमुख सात सहरहरू विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल,…