अर्थमन्त्रीको मिठो बजेट भाषण भित्र लुकेको तीतो यथार्थः सहुलियतको आश्वासन भित्र करको जालो

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दा उद्योगीहरू उत्साहित देखिएका थिए । विशेषगरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार महसुल घटाइएको र ३६० वस्तुमा अन्तःशुल्क खारेज गरिएको घोषणा सुन्नासाथ उनीहरूले अर्थमन्त्रीको प्रशंसा समेत गरेका थिए । प्रारम्भमा बजेटलाई उद्योगमैत्री कदमका रूपमा व्याख्या गरिएको थियो । तर…