काठमाडौँ । लुम्बिनी प्रदेशको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ लुम्बिनी क्षेत्रमा एआई अनुसन्धान र विकास केन्द्रको स्थापना गरिएको छ। बुटवलस्थित वेस्टर्न मेगा कलेज र लुम्बिनी टेक इनोभेसन सेन्टरबीच उद्योग र प्राज्ञिक क्षेत्र जोडने उद्देश्यका साथ एक ऐतिहासिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो रणनीतिक साझेदारीले कलेजमा सिकिने सैद्धान्तिक ज्ञान र उद्योगको व्यावहारिक अभ्यासबीचको…