माउन्टेन इनर्जीले कमायो ३१ करोड खुद नाफा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३० करोड ९१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १७.३५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड ३४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट आम्दानी बढेपछि कम्पनीको नाफा…