मेरोमाइक्रोका कर्मचारीलाई कार्यदक्षता अभिवृद्धि तालिम

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरुलाई कार्यदक्षता अभिवृद्धि, सामाजिक परिचालन तथा धितो प्रमाणीकरणसम्बन्धी तालिम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा संस्थाका अनुगमन कार्यालय तिलकपुर, नवलपरासी र बनगाउँ, दाङ अन्तर्गतका सम्पूर्ण फिल्डका कर्मचारीहरुको सहभागिता रहेको थियो। सो अनुगमन कार्यालय तिलकपुर अन्तर्गत ७ जिल्लाका ११ शाखा कार्यालय र बनगाउँ अन्तर्गत ६…