शेयरको क्रेज बढेपछि स्थानीयस्तरमा पनि सजिलै बिक्री हुन थाल्यो आईपीओ

शेयर बजारको क्रेज गाउँगाउँसम्म पुगेपछि पछिल्लो समयमा स्थानीयस्तरमा निष्काशन भएका आईपीओहरु सजिलै बिक्री हुन थालेका छन् । विगतका वर्षहरुमा स्थानीयस्तरमा जारी गरिएका शेयर बिक्री गर्न कम्पनीहरुलाई निकै सकस हुने गरेको थियो । पछिल्लो समयमा प्राथमिक निष्काशनहरु बढ्दै गएको र दोस्रो बजारमा समेत शेयर बजार ऐतिहासिक बिन्दुमा पुगेको अवस्थामा गाउँगाउँमा शेयर सम्बन्धि जानकारीहरु पुग्दा आईपीओ भर्नेहरु…