सिटिजन्स बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बिच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा सेवा लिंदा छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ…