रिडी हाइड्रोपावरले घोषणा गर्यो लाभांश

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RHPC) ले आर्थिक वर्ष २०७६/७७ को नाफा तथा सञ्चिति जगेडा कोषबाट वितरण गर्नेगरी लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३१ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट कम्पनीले ५ बोनस र कर…