पशु बीमा निःशुल्क, गत आर्थिक वर्षमा ३८ करोड १६ लाख ४५ हजार रुपैयाँ बराबरको पशुको बीमा

तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको ९० लाख रुपैयाँ बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।“यसअघि जिल्लाभित्रका पशुपालक…