एनएमबी बैंक पीसीएएफको स्टिअरीङ्ग कमिटिमा नियुक्त

एनएमबी बैंक कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) को स्टिअरीङ्ग कमिटिमा नियुक्त भएको छ । नेट जेरो एसेस ओनर एलायन्स (एओए ) संगको सहकार्यमा कार्वन लेखा वित्तीय साझेदार पीसीएएफले आफ्नो सञ्चालक समितिमा एनएमबि बैंकलाई समावेश गरेको हो । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो जुन उनीहरूको कर्जा/लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा…