हुण्डाईको ‘नयाँ क्रेटा -दि अल्टिमेट एस.यू.भि’ नेपाली बजारमा

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले निकै प्रतिक्षारत हुण्डाईको “नयाँ क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपाली बजारमा सार्वजनिक गरेको छ । सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा- दि अल्टिमेट एस.यू.भि” नेपालमा सार्वजनिक गरिएको हो । नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी…