किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनका लागि ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिदै

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उदेश्यले ‘वाई वाई ग्लोकल टिन हिरो’ आयोजना हुने भएको छ । ग्लोकल प्रा.लीले भदौ १६ गतेदेखि ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन खुलेको घोषणा गरेको छ । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर…