लिबर्टी ईनर्जीको आईपीओ सोमबार बाँडफाँड हुने, कसले कति पाउँछ ?

लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ बाँडफाँड गर्न लागिएको हो । कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । मंगलबार इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा परेकाले मेरो शेयरमा लोड नपरोस…