उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट’ सम्मानित

आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो । उक्त कार्यक्रम गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त…