शङ्कर ग्रुपले पौने ६ अर्ब लगानीमा पाँच तारे होटल ‘हिल्टन काठमाडौँ’ निर्माण गर्दै

व्यापारिक घराना शङकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ६ अर्ब ८५ करोड काठमाडौँको नक्सालमा पाँच तारे होटल- "हिल्टन काठमाडौँ" निर्माण गरिरहेको छ । सन् २०१८ देखि निर्माण सुरु भएको उक्त होटलको निर्माण कार्य सन् २०२० मा विश्वभर फैलिएको कोभिड–१९ का कारण सुस्त भएको थियो । प्रारम्भिक आकलन अनुसार ६ अर्ब ६८ करोड ३० लाखमा…