सामसुङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक

सामसुङको नयाँ प्रोडक्ट ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक गरिएको छ । काठमाडौंमा सार्वजनिक गरेपछि सामसङ नेपालले पोखरामा मंगलबार रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने २० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ…