एनआईसी एशिया बैंकले साउन १ गतेपछि एकल अंकमा ब्याजदर घटाउने

एनआईसी एशिया बैंकले साउन १ गतेपछि एकल अंकम ब्याजदर घटाउने भएको छ। बैंकबाट प्रवाह भएका मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम भुक्तानी गरेमा साउन १ गते पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने बैंकले जनाएको…