अरुण काबेलीको नाफा साढे ४ करोड बढी

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।बिद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धिसँगै कम्पनीको खुद नाफा पनि बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले १ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत कात्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन…