चलचित्र ‘राम नाम सत्य’ को कमाई कति पुग्यो ?

काठमाडौँ । चलचित्र ‘राम नाम सत्य’ को कमाइ ३ करोड रुपैयाँ नाघेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार राम नाम सत्यले बैशाख १२ गते मध्यरातसम्ममा ३ करोड बढी आम्दानी गरेको हो । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र राम नाम सत्य र पहाडको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक…