काठमाडौँ । नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहक गोपनीयता भंगसम्बन्धी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती सूचना भ्रामक, आधारहीन र प्रमाणविहीन भएको जनाएको छ। बैंकले यस्ता दुष्प्रचारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने उद्देश्य राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । २०८३ वैशाख ९ गते प्रकाशित एक समाचारमा…