काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र मेरो किसान लिमिटेड बीच चैत्र २ गते क्यापिटल लिमिटेडको कार्यालय कमलादीमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालको कृषि उत्पादनको लागि आवश्यक पर्ने बिँउ देखि उत्पादीत कृषि उपजहरु उपभोक्ताको स्थानसम्म आपूर्र्ति गर्नको लागि आवश्यक कार्यलाई प्रविधि मार्फत विस्तार गर्ने योजनाका…