जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिका र युरोपको जनवीवन सहज तुल्याउने प्रयास

विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् । यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा…