ऊर्जा तथा जलस्रोत क्षेत्रलाई विशेष प्राथमिकता, ठूला आयोजना शुरु गरिने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ऊर्जा तथा जलस्रोतको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी दीर्घकालीन लक्ष्य हासिल गर्ने योजना अगाडि सारेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले अगाडि सारेको उज्यालो नेपालको अवधारणालाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याइरहेको सन्दर्भमा त्यसैलाई नै बल मिल्ने गरी कार्यक्रम अगाडि सारिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा आज…