बुटबल पावरको नाफा २०% ले बढ्यो, लकडाउनले सहायक योजनाका काम रोकियो

चालु आार्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बुटबल पावर कम्पनीले खुद नाफा करिब २० प्रतिशतले बढाएको छ । चैत मसान्तसम्मको वित्तीय अवस्थाका आधारमा खुद नाफा बढेको देखिएको हो । उता कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडानका कारण कम्पनीले सञ्चालन गरेका अन्य परियोजनाहरुको काम भने प्रभावीत भएको छ । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको चैतसम्ममा…