काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना “माछापुच्छ्रे एसआइपी योजना” को इकाई खरिद, पुनर्खरिद तथा बिक्री सेवा चैत्र १ गते देखि सुरु गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रारम्भिक निष्काशनमा जारी गरिएका इकाईहरूको निष्काशन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र इकाई खरिद–बिक्री गर्न मिल्ने…