सनराइज बैंकमा घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सकिने, ८.७५% ब्याज दिने

सनराइज बैंक (SRBL) ले आफ्नो ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको भन्दै बैंकले घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सकिने व्यवस्था मिलाएको जनाएको छ। बैंकका अनुसार लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप…