दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ। राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो। कोरोना भाइरस महामारी र लकडाउनको समीक्षा गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार दल फुुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत…