प्रभु बैंकका सातै प्रदेशका १३० भन्दाबढी शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालन

प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक –२०२४’ अन्र्तगत सातै प्रदेशका १३० भन्दाबढी शाखाद्धारा वित्तीय कार्यक्रम सञ्चालन गरेको छ । “प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर” भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८० चैत्र ५ गतेदेखि आरम्भ भई चैत्र ११ मा सम्पन्न भएको हो । बैंकले आफ्ना विभिन्न शाखा मार्फत…