काठमाडौँ । नेपालको संघीय संसद्मा आर्थिक वर्ष २०७२/७३ देखि बजेट जेठ १५ गते पेस हुँदै आएको छ। जेठ १५ मा संघीय संसदमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोले सोही अनुरुप बजेट सार्वजनिक हुन्छ । आज आम नागरिक, व्यवसायी, लगानीकर्ता, कर्मचारीदेखि किसानसम्मको ध्यान आगामी आर्थिक वर्षको बजेटतर्फ केन्द्रित हुन्छ । तर अर्थमन्त्रीले साझँ ४ बजेपछिबाट मात्र…