ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने फागुन १४ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विभिन्न प्रस्ताव पारित गर्न फागुन २७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । अमृतभोग क्याटरर्स, कालिका स्थानमा बिहान १० बजे कम्पनीले सभा बोलाएको हो। साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको…