ईयूका विमान आयातमा कर वृद्धि गर्ने अमेरिकी निर्णयले व्यापार विवाद बढ्ने

यूरोपेली यूनियन (ईयू) मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एअरबसले शनिबार बताएको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीहरूलाई थप सङ्कटमा धकेल्नेछ,” युरोपेली विमान निर्माताले एक विज्ञप्ति…