रसुवागढी हाइड्रो घाटामा, जगेडा कोष १५ करोडले ऋणात्मक-२५% काम अझै बाँकी

रसुवागढी हाइड्रोपावर कम्पनी (RHPL) नाफाबाट नोक्सानीमा गएको छ। खर्चका शिर्षकहरुमा आएको बढोत्तरी र व्याजबाट हुने आम्दानीमा उच्च गिरावट आएको गिरावटले हाइड्रो नोक्सानीमा गएको हो। कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनी २ करोड १० लाख ११ हजार रुपैयाँ नोक्सानी अवस्थामा पुगेको हो । गत आवको यसै अवधिमा कम्पनी १ करोड ४९ लाख ५३ हजार…