काबेली बी वान कास्केडमा बैंक अफ काठमाण्डू र कुमारी बैंकले लगानी गर्ने

बैंक अफ काठमाण्डू र कुमारी बैंकले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने भएका छन् । बुधबार बैंक अफ काठमाण्डू र आयोजना निमार्ण कम्पनी अरुण भ्याली जलविद्युत बिकास कम्पनीबिच कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७…