निजी र बैंकिङ क्षेत्र मिलेर अगाडि बढेमा ठूलो परिवर्तन ल्याउन सकिन्छ: बैंकर्स संघका अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले निजी र बैंकिङ क्षेत्र मिलेर अगाडि बढेमा ठूलो परिवर्तन ल्याउन सकिने बताएका छन् । 'दी बैंकिङ डिस्कोर्स' कार्यक्रममा बोल्दै अध्यक्ष केसीले पछिल्लो समयमा कोभिड–१९ संक्रमणको प्रभाव कम भएसँगै पर्यटन क्षेत्र, उर्जा क्षेत्र तथा उत्पादन क्षेत्र पुरानै लयमा फर्किन लागेकोमा आफुहरु उत्साहित रहेको बताए…