बलेफी हाइड्रोपावरले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १२ गते सम्पन्न बैठकले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.५० कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ…